image

चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु

चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु

काठमाडौं, २४, असार।नेपालले चीनबाट ४० लाख डोज कोरोना खोप ल्याउने कार्य आजबाट सुरु गर्दैछ।नेपाल एयरलाइन्सको जहाजले ६ उडानमा ती खोप काठमाडौं ल्याउनेछ।पहिलो खेप लिन नेपाल एयरलाइन्सको जहाज आज दिउँसो चीनको बेइजिङतर्फ जाँदैछ।नेपाल वायु सेवा निगमका अनुसार जुलाई ८, ९, १५, १६,२२ र २३ दिन खोप दिन नेपालबाट जहाज जाने छ। यसअघि चीनबाट १८ लाख खोप नेपालले अनुदान सहयोगका प्राप्त गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।