image
image

निशानको विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक

काठमाडौँ २३ असार । निशानको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत 'निशान लिफ' नेपाली बजारको लागि सार्वजनिक गरेको छ । निशान लिफ संसारको सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार हो जसको ४० किलोवाट प्रतिघन्टा क्षमता छ । 

त्यस्तै विभिन्न चार ड्राइभिङ मोडमा चलाउन सकिने उक्त कारले  १५० पिएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ। विद्युतीय पावरबाहेक निसान लिफमा प्रो–पाइलट र ई–पेडल टेक्नोलोजी भएको यो कारको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।