उपत्यकामा पनि बढ्यो संक्रमित संख्या, कुन जिल्लामा कति भेटिए ?
काठमाडौँ २३ असार ।काठमाडौँ उपत्यकामा थप ५ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ५ सय ४३ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौँमा ३ सय ९०, ललितपुरमा ८६ जना र भक्तपुरमा ६७ जना संक्रमित थपिएका हुन्।यस्तै, पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।