image
image

मलेसियामा ५२ नेपालीको शव अलपत्र

काठमाडौँ २३ असार । नेपाल र मलेसियाबीच पर्याप्त उडान नहुँदा मलेसियामा ५२ नेपालीको शव अलपत्र परेका छन् । श्रम सहचारी दिपक ढकालले मलेसियामा १ वर्षमा १ सय ५० बढी नेपालीको निधन भएको र कोरोनाका कारण उडान नियमित नहुँदा ५२ वटा शव पठाउन नसकेको बताए । 

हाल काठमाडौं–क्वालालम्पुर हवाई उडान हाल सातामा तीन वडा मात्र भइरहेको छ। न्यारोबढी जहाजबाट एक पटकमा १ वटा मात्र शव नेपाल पठाउन सकिने हुँदा पनि यो समस्या बढेको बताए ।        
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।