image
image

विश्वमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ७ हजार ९१४ जनाको मृत्यु

काठमाडौं, २३, असार। कोरोना भाइरसको संक्रमण महामारीबाट विश्वमा पछिल्लो २४ घन्टामा ७ हजार ९१४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ७८७ जनाको मृत्यु भएको छ भने ६२ हजार ५०४ जना संक्रमित थपिएका छन्। भारतमा ९३०, रुसमा ७३७, कोलम्बियामा ५५३,अर्जेन्टिनामा ४६२, इन्डोनेसियामा ७२८, दक्षिण अफ्रिकामा ४५७, अमेरिकामा १४७, इरानमा १४६, फिलिपिन्समा १०४, बंगलादेशमा १६३, मलेसियामा १०३, ट्युनिसियामा ११९ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।