उपत्यकामा थप ४ सय ९९ लाई कोरोना संक्रमण
काठमाडौँ २२ असार । काठमाडौं उपत्यकामा थप ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थप ४ सय ९९ जना संक्रमित थपिएका हुन्।
जसमध्ये काठमाडौंमा ३ सय ६५, ललितपुरमा १०५ जना र भक्तपुरमा २९ जना संक्रमित थपिएका हुन्।हाल काठमाडौं उपत्यकामा ७८२८ सक्रिय संक्रमित छन्।
यसैगरी, काठमाडौंमा ५३३०, भक्तपुरमा ९७३ र ललितपुरमा १५२५ सक्रिय संक्रमित छन्।