image
image

 कोरोना संक्रमणबाट फिदिमका एक पुरुषको मृत्यु

काठमाडौँ, २१, असार । पाँचथरको फिदिमनगरपालिका–२ का ६४ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको निधन भएको छ । उपचारका लागि बिराटनगर लैजाँदै गर्दा इलामको माइखोला पुगेपछि उनको निधन भएको हो । 

आसार ६ गते पीसीआर रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको थियो । होमआइसोलेसनमा रहेका उनको स्वास्थ्यमा सुधार नआएपछि असार ९ गते पाँचथर अस्पतालस्थित अस्थायी कोभीड अस्पतानमा भर्ना गरिएको थियो । 

स्वास्थ्यमा जटिल समस्या आएपछि थप उपचारका लागि बिराटनगरतर्फ लैजादै गर्दा बाटोमै निधन भएको जिल्ला प्रशान पाँचथरले जनाएको छ ।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।