image
image

सम्बन्धबिच्छेदपछि आमिर खान र किरण सँगसँगै देखिए

काठमाडौँ, २१, असार।अभिनेता आमिर खान र किरण राव सम्बन्ध बिच्छेदको घोषणा गरेको भोलिपल्टै एक कार्यक्रममा सँगै देखिएका छन्।उनीहरु दुवै जनाले आफूहरु खुसी रहेको प्रतिक्रिया दिएका छन्।पानी फाउन्डेसनको साप्ताहिक कार्यक्रममा सँगै देखिएका हुन्। पानी फाउन्डेसनले कोरोना लकडाउनको समयदेखि यस्तो साप्ताहिक छलफल कार्यक्रम गर्दै आएको छ।जसमा आमिर खान र किरण राव सहभागी हुँदै आएका छन्। उनीहरुले शनिबारमात्रै आफूहरुले सम्बन्धबिच्छेदको निर्णय लिएको जानकारी गराएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।