image
image

कोरोनाबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ९७१ जनाको मृत्यु

काठमाडौँ, २०, असार। कोरोना भाइरसको संक्रमण महामारीबाट पछिल्लो २४ घन्टामा विश्वमा ६ हजार ९७१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ६३१ जनाको मृत्यु भएको छ भने ५४ हजार ५५५ जना संक्रमित थपिएका छन्। यस्तै भारतमा ९४७, रुसमा ६९७, कोलम्बियामा ५९१, इन्डोनेसियामा ४९३, अर्जेन्टितामा २१२, मेक्सिकोमा १७७, दक्षिण अफ्रिकामा १७५, चिलीमा १६४, बंगलादेशमा १३४ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।