image
image

कोरोना संक्रमणका काराण विश्वभर थप ८ हजार २५४ जनाको मृत्यु

काठमाडौं, १९, असार। बितेको चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वभर ८ हजार २५४ जनाको मृत्यु भएको छ। वल्डोमिटर्सका अनुसार सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको छ। सो अवधिमा ब्राजिलमा १ हजार ८७९ जनाको मृत्यु भएको छ। यस्तै, सोही अवधिमा भारतमा ७९७, रुसमा ६७९, अमेरिकामा ३२२, अर्जेन्टिनामा ६१०, कोलम्बियामा ५८६ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।