image
image

पछिल्लो २४ घण्टामा थपिए २,७६० संक्रमित

काठमाडौं  १७ असार । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का दुई हजार ७६० जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार १४५ पुगेको छ ।



त्यस्तै, पछिल्लो २४ घण्टामा चार हजार १४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।