image
image

पछिल्लो २४ घन्टामा कोरोनाबाट विश्वमा ८ हजार ४३१ जनाको मृत्यु

काठमाडौं, १७, असार। पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट विश्वमा ८ हजार ४३१ जनाको मृत्यु भएको छ। ब्राजिलमा सबैभन्दा बढी २ हजार १२७ जनाको मृत्यु भएको छ । यस्तै भारतमा ९९१, रुसमा ६६९, अर्जेन्टिनामा ६३६, कोलम्बियामा ६१०, इन्डोनेसियामा ४६७, दक्षिण अफ्रिकामा ३८३, अमेरिकामा २२७ जनाको मृत्यु भएको छ। यो सँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ लाख ६२ हजार ३५७ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।