image
image

पछिल्लो २४ घन्टामा कोरोनाका कारण ७ हजार ४४४ जनाको मृत्यु  

काठमाडौं, १६, असार।कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ हजार ४४४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ९१७ जनाको मृत्यु भएको छ भने ६४ हजार ९०३ जना संक्रमित थपिएका छन्। भारतमा ८१६, रुसमा ६५२, कोलम्बियामा ६०८, अर्जेन्टिनामा ५२६, इन्डोनेसियामा ४६३, दक्षिण अफ्रिकामा २२६, अमेरिकामा २७५, इरानमा १४२, फिलिपिन्समा १०१, बंगलादेशमा ११२, मलेसियामा १०७, ट्युनिसियामा १०६ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।