image

लोकसेवा आयोगद्वारा रोकिएका परिक्षा सञ्चालन गर्न कार्यतालिका प्रकाशन

लोकसेवा आयोगले रोकिएका परिक्षा सञ्चालन गर्न कार्य तालिका प्रकाशन गरेको छ।

आयोगको पूर्वसूचना बमोजिम स्थगित  भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बााँकी रहेका  तपसिल बमोजिम पद, सेवा, समुह र श्रेणी/ तहका परीक्षाहरू आयोगको मिति २०७८।०३।१४ गते को बैठकको निर्णय  बमोजिम नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड र आयोगबाट स्वीकृत संक्रणको विशेष अवास्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्वन्धित मापदण्ड, २०७७ पालना गरी देहाय अनुसार परीक्षा सञ्चालन गर्ने गरी परीक्षा कार्यक्रम तोकियको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।