image

धर्मेन्द्रको पहिलो गीत नदेखिन्या घाउ सार्वजनिक

काठमाडौँ, १५, असार । सिङगिङ रियालिटिी सो ‘भ्वाइस अफ नेपाल’ मा सहभागी भएका प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको गिीत नदेखिन्या घाउ सार्वजनिक भएको छ । किरणले यस अघि गीत सार्वजनिक गरिसके पनि धमेएन्द्रको भने यो पहिलो गीत रहेको थियो । लेखु सहयात्रीको शब्दमा करणराज कार्कीको संगीत भरेका छन् । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन र ध्वनी सम्पादन देवेश राईले गरेका छन् । 

गीतको भिडियोमा सशस्त्र प्रहरी निरीक्षक पृथ्वि खनाल र देवेन्द्र बब्लुसँगै संगीता थापा र सौरभ तिमल्सिनाको अभिनय गरेका छन् । वैदेशिक रोजगारीका जना खोज्दा मेनपावर कम्पनीबाट ठगिएपछिको पीडा भिडियोले समेटेको छ । मौसम हिमाली निर्देशन रहेको गीतको भिडियो छायांकन पिटर गुरुङले गरेका हुन् भने सम्पादा विष्णुहरी तिमल्सिनाले गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।