image
image

अब विदेशबाट फर्कनेले सिधै होम क्वारेन्टाइनमा बस्न पाउने

काठमाडौँ १४ असार । अब  विदेशबाट स्वदेश फर्किएकाहरु मापदण्ड पुरा गरेर स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने भएका छन् । मन्त्रिपरिषदले कोरोना विरुद्ध को खोप को मात्रा पूरा गरी खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आएका यात्रुहरु लाई १० दिन स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिन सकिने निर्णय गरेको छ । तर,  किरियकाज बस्न पर्ने, अशक्त, जेष्ठ नागरिक(७० वर्ष माथि) र, नाबालक(५ वर्ष मुनि) र सँगै आएका आमा बा, फरक क्षमता भएका, दीर्घ रोगी, बिरामी सँगै आएका कुरुवा बाहेक अन्य को हक मा ७ दिन तोकिएको होटल क्वारेन्टाइन बस्न पर्ने जनाइएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।