image
image

पछिल्लो २४ घन्टामा विश्वमा कोरोना संक्रमणबाट विश्वमा ५ हजार ९६० जनाको मृत्यु

काठमाडौं, १४, असार। कोरोना भाइरसको संक्रमण महामारीबाट विश्वमा पछिल्लो २४ घन्टामा ५ हजार ९६० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ९८१ जनाको मृत्यु भएको छ भने ४६ हजार ६४३ जना संक्रमित थपिएका छन्। यस्तै ब्राजिलमा ७२५, रुसमा ५९९, कोलम्बियामा ६६४, इन्डोनेसियामा ४०९, अर्जेन्टिनामा २५१, मेक्सिकोमा १७५, इरानमा १३४, दक्षिण अफ्रिकामा १२२, चिलीमा १३५, फिलिपिन्समा १२८, बंगलादेशमा ११९ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।