वाणिज्य विभागका निर्देशक शिवराज सेढाईंले स्वास्थ्य सामग्री सहयोग
काठमाडौँ, १३, असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।प्रवक्ता श्रेष्ठले लमजुङको सुन्दरबजार नगरपालिका, वडा नं. २,परेवाडाँडाका वडा अध्यक्ष नवीनकुमार श्रेष्ठलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।
शनिबार वडा कार्यालयमा आयोजित एक कार्यक्रममा उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मास्क, सेनिटाइजर लगायत स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।वडाध्यक्ष श्रेष्ठले उक्त स्वास्थ्य सामग्री बुझ्दै सहयोगका लागि आभार प्रकट गरे । उनले प्राप्त स्वास्थ्य सामग्री आफ्नो क्षेत्रका स्थानीयका लागि प्रदान गरिने जनाए ।