यूएईमा नेपालसहित अन्य १३ देशका नागरिकको प्रवेश प्रतिबन्ध लम्बियो
काठमाडौँ १२ असार । यूएईको नागरिक उड्डयन प्राधिकरणले लम्बायो नेपाली नागरिकमाथिको प्रवेश प्रतिबन्ध लम्ब्याएको छ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसी ७ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर, नेपालमा अझै जोखिम रहको भन्दै प्रतिबन्ध बढाइएको घोषणा गरेको हो ।
प्राधिकरणले एक सूचना जारी गर्दै नेपाल सहित अन्य १३ देशका नागरिकलाई अन्य २१ जुलाइसम्मा लम्ब्याको हो ।जसमा भारत लाइबेरिया, नामिबिया, सिएरा लिओन, गणतान्त्रिक कंगो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका रहेका छन्। यद्यपी कार्गो विमान, व्यवसायिक तथा चार्टर विमान भने चल्न पाउनेछन्।