बढ्यो पेट्रोल डिजेल र मट्टीतेलको मूल्य ।
काठमाडौं माघ ६ ।नेपालको अर्थतन्त्रमा भरि गिरावट आउने सम्भावना देखिएसंगै फेरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम्ले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको हो ।
हिजो सोमबार रति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएक छन् । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।
उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।