image
image

भारतमा कोरोनाको तेस्रो लहर सुरु भएको आशंका

काठमाडौँ, १२, असार।भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर सुरु भइसकेको आशंका गरिएको छ। भारतका आठ राज्यमा डेल्टाको ५० प्रतिशतभन्दा बढी संक्रमित भेटिएपछि आशंका गरिएको हो। १७४ जिल्लामा डेल्टा भेरियन्ट देखिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैभन्दा खतरनाक मानिएको डेल्टा प्लस भेरिएन्ट १२ राज्यमा देखिएको छ। राष्ट्रिय महामारी नियन्त्रण केन्द्रका निर्देशक डा।सुजीतकुमार सिंहले देशभर २१ हजार १०९ जनामा गम्भीर भेरिएन्ट देखिएको जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।