image
image

विश्वमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ७ हजार ९४८ जनाको मृत्यु

काठमाडौं, ११, असार।कोरोना भाइरसको संक्रमण महामारीका कारण पछिल्लो २४ घन्टामा विश्वमा ७ हजार ९४८ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा २ हजार ४२ जनाको मृत्यु भएको छ भने ७२ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्। यस्तै भारतमा ९६५, कोलम्बियामा ६८९, रुसमा ५६८, अर्जेन्टिनामा ४५२, अमेरिकामा ३२६, इन्डोनेसियामा ३५५, मेक्सिकोमा ३४२, इरानमा १४४, दक्षिण अफ्रिकामा १४८, फिलिपिन्समा १०८,पाराग्वेमा ११३ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।