image
image

कोभिसिल्ड लगाएका व्यक्तिले फेरि भेरोसेल लगाउँदा प्रभावकारी हुन्छ भन्ने कुनै आधार छैन

काठमाडौँ, १०, असार । विश्व स्वास्थ्य सङ्गगठन नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्र ‘एस्ट्राजेनेका (कोभिसिल्ड )’ खोप लगाएका व्यक्तिले दास्रो मात्र भेरोसेल खोप लगाउँदा अर्झ बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । पहिलो खोपको मात्रा लगाएका व्यक्तिले दोस्रो भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चहन्छ, डब्लुएचओले जारी गरिएकोे विज्ञप्तिामा भनिएको छ , डब्लुएचओले यस किसिमको केनै पनि बयान जारी गरेका छैन र यो झुटो आरोप हो । यस किसिमका गलन सुचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।

डब्लुएचओले दुइ भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।