image
image

२४ घन्टामा विश्वमा कोरोना संक्रमणका कारण ८ हजार ३१० जनाको मृत्यु

काठमाडौं, १०, असार।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार ३१० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा २ हजार ३४३ जना छन् भने १ लाख १४ हजार १३९ संक्रमित थपिएका छन्। यस्तै भारतमा ९७८, अर्जेन्टिनामा ७०५, कोलम्बियामा ६४५, रुसमा ५४८, अमेरिकामा ३१८, मेक्सिकोमा २६१, इन्डोनेसियामा ३०३, दक्षिण अफ्रिकामा १६६, फिलिपिन्समा ११९, इरानमा ११२ जनाको मृत्यु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।