image
image

१०५ वर्षका वृद्धले जिते कोरोना संक्रमण  

काठमाडौँ, ९, असार । १०५ वर्षका वृद्धले कोरोना जितेका छन् । भारत असामका १०५ बर्षिया समेद अलीले कोरोना जितेर घर फर्किएका हुन् । 
 
उनी आइतबार गौहती मेडिकल कलेज र अस्पताल ९जिएमसीएच० बाट डिस्चार्ज भएका हुन । यसैबीच, त्यहाँका राज्य सरकारले जून २१ देखि ३० सम्म ३ लाख कोभिड खोप लगाउने लक्ष्य राखेको छ । 

आसामका मुख्यमन्त्री हिमान्ता बिस्वा सर्माले आफ्ना मन्त्री तथा सचिवहरूलाई त्यहाँका जिल्लाहरूमा खोप दर वृद्धिलाई सुनिश्चित गर्न आग्रह गरेका छन् 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।