ह्वातै बढ्यो संक्रमित संख्या
काठमाडौँ ८ असार ।मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।
पछिल्लो २४ घण्टामा १२२०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३७०३ पोजेटिभ देखिएको थियो भने ४७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८१९ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो।
देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९५४ जना कोरोनाबाट निको भएका छन्।त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।