image
image

नेपालमा पनि कोरोनाविरुद्धको खोपको परीक्षण हुने

काठमाडौं, ८, असार। नेपालमा कोरोना विरुद्धको खोपको परीक्षण गर्ने बाटो खुलेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो। मंगलबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा। प्रदिप ज्ञवालीले सरकारको निर्णयले सबैले खोप पाउन सहज हुने बताए। उनले खोप उत्पादक कम्पनी अथवा देशलाई परीक्षणको लागि अनुरोध गर्न सकिने जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।