image
image

आज ३१ सय ३० जना कोरोना संक्रमण मुक्त

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर सक्रिय कोरोना संक्रमितमध्ये ३ हजार १३० जना निको भएका छन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको हुने संक्रमितको संख्या ५ लाख ५९ हजार ९२८ जना पुगेको छ। नेपालमा कोरोना संक्रमण निको हुने दर ८९।९ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ४९ हजार ९४८ जनामा कोरोना पुष्टी भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।