image
image

देशभर थपिए २२ सय ९७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं, ७, असार। पछिल्लो चौबिस घण्टामा देशभर दुई हजार २९७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ४९ हजार ४८ पुगेको छ। बितको चौबस घण्टामा ६ हजार पाँच सय ८३ जनाको पीसीआर र चार हजार ३२१ जनाको एन्टीजेन विधि गरी कूल १० हजार ९०४ जनाको परिक्षण गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।