image
image

आज पनि संक्रमित भन्दा निको हुने बढी, यस्तो छ पछिल्लो विवरण 

काठमाडौं ५ असार । आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख १७ हजार ६ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३६ सय ६० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ५३ हजार ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज ११ हजार ६ सय ९६ जनाको परीक्षणमा २४सय १ जनाको संक्रमण पुष्टि भएको हो । त्यसतै कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।