image
image

वित्तिय साक्षारताको कमी हुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो;  राजदूत भारद्धाज

काठमाडौँ ४ असार । रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन' सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा बोल्दै  नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले कतारमा नेपालीहरूको गैरकानुनी गतिविधि बढ्दो रहेको बताउनुभयो।

नेपालबाट जाने श्रमिकमा वित्तिय साक्षारता कमजोर भएको कारण केही नेपालीले गैरकानूनी कुराहरूमा संलग्न भएको राजदूतको भनाई छ । त्यस्तै कतारमा कमाएको पैसा वैधानिक च्यानलबाट भन्दा पनि हुण्डीमार्फत पठाउने क्रियाकलापले  जोखिम बढेको बताउनुभयो । साथै डा. भारद्धाजले कतारलाई मध्यपूर्वको उदयमान आर्थिक शक्तिको रुपमा ब्याख्या गर्दै यसबाट देशले फाइदा लिनसक्नु पर्ने बताउनुभयो 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।