image
image

उत्पादनमूलक उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिनुपर्ने

काठमाडौं, ४, असार। नेपाल उद्योग परिसंघले उद्योगका कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन भनेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर परिसंघले यस्तो माग राखेको हो। परिसंघबाट शतिसकुमार मोरको नेतृत्वमा प्रतिनिधि मण्डल पौडेललाई भेट्न गएको थियो। उद्योगका कर्मचारीलाई खोपमा प्राथमिकता दिएमा अर्थतन्त्र चलायमान बन्ने परिसंघको भनाई छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।