image
image

उपत्यकामा थपिए ५७० संक्रमित, कुन जिल्लामा कति ? 

काठमाडौँ  ३ असार । उपत्यकामा थप ५ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ४१३ जना, ललितपुरका १२१ जना र भक्तपुरका ३६ जना छन्।अहिले काठमाडौंका मात्रै ७ हजार १३५, ललितपुरका ३ हजार ७१ र भक्तपुरका २ हजार ३०८ जना छन्।

त्यस्तै  आज देशभर २ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।