image
image

नेपाल एयरलाइन्सले जापानको लागि उडान भर्दै

काठमाडौँ ३१ जेठ । कोरोना महामारीका कारण स्थगित भएको नेपाल एयरलाइन्सको जापान उडान २४ जुनदेखि सुचारु हुनेभएको छ। करिब २ महिनापछि काठमाडौं–नारिता उडान हुन लागेको हो।

स्थगनपछि नेपाल एयरलाइन्सको पहिलो बिमान २४ जुन शुक्रबार राती ११ बजे यात्रु बोकेर उड्ने छ। यस्तै नारिता बिमानस्थलबाट सोही जहाज २५ जुन, बिहान ११ बजे नेपाल फर्किने बताईएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।