image
image

अमेजनको सीईओबाट राजीनामा दिँदै जेफ बेजोस

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोसले ईकमर्श जाइन्ट कम्पनी अमेजनको कार्यकारी प्रमुख पद सीईओबाट राजीनामा दिने भएका छन्। 

अमेजनको सीईओ पदबाट राजीनामा दिएपछि आफूले अन्य भेन्चरमा समय र उर्जा खर्च गर्न पाउने उनले बताएका छन् ।  बेजोसको राजीनामापछि अमेजनको सीईओ पदमा अमेजनकै क्लाउड कम्प्युटिङ विजनेसका प्रमुख एन्डी ज्यास्सी रहने छन । 

पूर्व कार्यकारी प्रमुखको रुपमा आफू अमेजनका अन्य महत्वपूर्ण काममा भने सहभागी भइरहने उनले बताए । अमेजनबाट बिदा लिएपछि डे वान फण्ड, द बेजोस अर्थ फण्ड, ब्ल्यु ओरिजिन, वासिङटन पोस्ट र आफ्ना अन्य प्यासनमा केन्द्रित रहेर काम गर्ने बताएका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।