image
image

बहराइनले नेपाली कामदारलाई नलिने


काठमाडौँ ३१ जेठ । अब बहराइनले नेपाली कामदारलाई नलिने  भएको छ। बहराइनको श्रम बजारलाई नियमन गर्ने निकाय ‘लेबर मार्केट रेगुलाटरी अथोरिटी’ ले आइतबार नयाँ भिसा ‘वर्क परमिट’ इस्यु नगर्ने घोषणा गरेको हो।  विभागले केही समयका लागि यो नियम लागु गरेको हो।


हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको उच्च जोखिम ‘रेड लिस्ट’ मा रहेको देशका कामदारलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।  नेपाललाई २४ मेमा ‘रेड लिस्ट’ मा समावेश गरिएको थियो। भियतनामबाहेक अन्य देशलाई पनि सोही दिन ‘रेड लिस्ट’ मा समावेश गरिएको हो।
 
  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।