image
image

प्रदेश सरकारलाई ६३ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ, ३१, सोमबार । प्रदेश–१ सरकारलाई युएनडीपी र युएसएआइडीको सुआहारा परियोजनाले ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। प्रदेशका सामाजिक विकासमन्त्री उषाकला राईलाई ती सामग्री हस्तान्तरण गरिएको हो। युएनडीपीकातर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले बताए। युएसएआइडीबाट पीपीई सेट, सर्जिकल मास्क,सेनिटाईजर सहयोग प्राप्त भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।