image
image

स्लोभेनिया, अष्ट्रिया र माल्टाद्वारा नेपाललाई स्वास्थ्यसामाग्री हस्तान्तरण

काठमाडौं, ३०, आइतबार। युरोपियन युनियन (इयु)का तीन सदस्य राष्ट्र– स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोगस्वरुप स्वास्थ्यसामाग्री हस्तान्तरण गरेका छन्। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्लोभेनिया र अष्ट्रियाका महावाणिज्यदूत र नेपालका लागि युरोपियन युनियनकी राजदुत नोना डेप्रेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्। तीन देशले मास्क, गगल्स, पञ्जा, अक्सिमिटर,एन्टीजेन टेष्ट किट, थर्मोमिटर, फेसशिल्ड लगायका सामाग्री पठाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।