image
image

काठमाडौं महानगरपालिका भित्र ५८ हजारभन्दा बढीले जिते कोरोना

काठमाडौं, ३०, आइतबार। देशमै सबैभन्दा धेरै जनसंख्या भएको पालिका काठमाडौं महानगरपालिका भित्र हालसम्म ५८ हजार ४५० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। महानगरपालिकामा हालसम्म ६५ हजार ७०२ जनामा संक्रमण पुष्टि भएको छ। 

कोरोना संक्रमणका कारण ४५७ जनाको मृत्यु भएको महानगरपालिकाले जनाएको छ। हाल महानगरपालिका भित्र कोरोना भाइरसका ६ हजार ७९५ जना सक्रिय संक्रमित रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।