image
image

नुवाकोटमा एक हजार बढी कोरोना संक्रमित

काठमाडौँ, २४, सोमबार। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नुवाकोटमा आजसम्ममा एक हजार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले जानकारी गराए। उनका अनुसार गत २४ घण्टामा ११ जना संक्रमित निको भएका छन्। आजसम्म कोरोनाको कारण नुवाकोटमा २९ जना संक्रमितको मृत्यु भइसकेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।