image
image

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौँ, २३, आइतबार। भारतमा कोरोना भाइरस संक्रमणदर कम हुँदै गएको छ । यद्यपि खतरा भने टरेको छैन् । फेरी एक नयाँ भेरियन्ट भेटिएको खुलाशा भारतीय मिडिया बेवदुनियाले गरेको छ । एजेन्सीको अनुसार भर्खरै भेटिएको नयाँ भेरियन्टले मानिसहरुको तौल कम गर्छ ।यो भेरियन्ट सबैभन्दा पहिला ब्राजीलमा पत्ता लागेको थियो । योसँगै वैज्ञानिकहरुले अब भने ब्राजीलबाट भारतमा दुई भेरियन्ट आएको दाबी गरेका छन् । दोस्रो भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ ।

मिडियाको रिपोर्ट अनुसार पुणेको नेशनल इस्टिटट्युट अफ बायोलोजीका वैज्ञानिकहरुले यो भेरियन्टको परीक्षण एक मुसामा गरेका थिए । यसको परिणाम आश्चर्य लाग्दो आएको हो । वैज्ञानिकहरुले यो भेरियन्टले मानिसको शरीरको तौल ७ दिन भित्रमा नै कम गर्ने दाबी गरेका छन् । यसको साथै यसले डेल्टा भेरियन्टले जस्तै प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।