थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ - नेपालमा पछिल्लो २४ घन्टामा थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणमा ४५२४ र ३०७३ एन्टिजेन परीक्षणबाट ७९२ गरि कुल ५ हजार ३ सय १६ जनामा पुष्टि भएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ।