उपत्यकामा घट्यो कोरोना संक्रमणदर, कुन जिल्लामा कति ?
काठमाडौँ - पछिल्लो २४ घण्टामा सबैभन्दा बढी एक हजार ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा काठमाडौँ उपत्यका भित्रका ललितपुरमा २९३ जना र भक्तपुरमा २१५ जना संक्रमित थपिएका छन् ।
यसैगरी, उपत्यका बाहिरका जिल्लाहरूमध्ये झापामा २८२ जना, मोरङमा २९१ जना, सुनसरीमा २०६ जना, धनुषामा १९२ जना, काभ्रेपलाञ्चोकमा २३२ जना, चितवनमा १७४ जना, मकवानपुरमा ११६ जना, कास्कीमा १६३ जना, गोरखामा १८९ जना, सिन्धुपाल्चोकमा १०८ जना, दाङमा १३८ जना, पाल्पामा १२६ जना र रुपन्देहीमा १०३ संक्रमित थपिएका छन् ।
त्यस्तै, अछाम, रुकुम पूर्व, पर्वत, सोलुखुम्बु, भोजपुर र तेह्रथुममा सबैभन्दा कम एक जना संक्रमित थपिएका छन् ।