image
image

पेरुमा भनिएको भन्दा दोब्बर बढीको कोरोनाबाट मुत्यु

काठमाडौँ, १८, मंगलबार। पेरुमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या यसअघि भनिएको भन्दा दोब्बर बढी देखिएको छ। अद्यावधि गरिएको तथ्यांकअनुसार पेरुमा मृत्यु हुनेको संख्या एक लाख ८० हजार ७६४ छ। 

यसअघि पेरुमा ६९ हजार ३४२ जनाको मृत्यु भएको तथ्यांक थियो। पेरु ल्याटिन अमेरिकामा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशमा पर्छ । कमजोर स्वास्थ्य प्रणाली र अक्सिजनको अभावका कारण हजारौंले ज्यान गुमाएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।