image
image

कर्णाली अस्पतालमा पाँच संक्रमितको मृत्यु

काठमाडौं, १६, आइतबार। कर्णाली प्रादेशिक अस्पतालमा गएको २४ घण्टामा पाँच जना कोरोना संक्रमितले ज्यान गुमाउनु परेको कर्णाली अस्पतालले जानकारी दिएको छ। सुर्खेतकी ३५ वर्षीया महिला, सुर्खेतकी ७४ वर्षीया महिला, सुर्खेतकी ४६ वर्षीया महिला, सुर्खेतका ७७ वर्षीय पुरुष र सल्यानका ४६ वर्षीय परुष गरी पाँच जना संक्रमितको मृत्यु भएको अस्पतालले जानकारी गरायो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।