image
image

ओखलढुंगामा २ कोरोना संक्रमितको मृत्यु  

काठमाडौँ, १५, शनिबार । ओखलढुंगामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यू भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।सामुदायिक मिसन अस्पतालमा उपचार गराई रहेका दुबै जनाको आज बिहान ७ बजेर २० मिनेट जादा संक्रमितको मृत्यु भएको मिसन अस्पतालका मेडिकल अधिकृत कपिल दानीले बताएका छन । मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पूरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पूरुष रहेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।