image
image

चीनले घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने

काठमाडौं, १४, शुक्रबार । छिमेकी राष्ट्र चीन सरकारले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल पे्रस मिटमा बोल्दै जुन पहिलो साता खोप नेपाल ल्याइने जानकारी दिएका हुन् । तिब्बत नाका हुँदै मे महिनाको अन्तिमसम्म दुई लाख र जुन ३ तारिखमा आठ लाख डोज खोप ल्याइने मन्त्री ज्ञवालीले बताए । चीन सरकारले कोभिड–१९ विरुद्धको १० लाख डोज भेरोसोल खोप नेपाललाई उपलब्ध गराउन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।