image
image

अब इन्स्टाग्राममा 'लाइक्स' लुकाउन मिल्ने

काठमाडौँ । करिब दुई वर्षको परीक्षणपछि सोसल मिडिया एप इन्स्टाग्राममा  आफ्नो 'लाइक्स' लुकाउन मिल्ने भएको छ। यो सुविधापछि प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राममा अपलोड गरेको फोटोमा कतिवटा लाइक्स आएको छ लुकाउन सक्छन्। 

त्यस्तै यो फिचर वैकल्पिक भएको हुनाले आफ्नो इच्छाअनुसार एपको सेटिङमा गएर परिवर्तन पनि गर्न मिल्ने छ। फोटोमा आउने लाइक्स हेर्न नमिल्ने बनाएपनि प्रयोगकर्ताले आफ्नो पोष्टमा कसले अन्तर्किया गरे भनेर हेर्न भने सक्नेछन्।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।