image
image

एप्पलले अझ पातलो र बलियो डिस्प्ले बनाउने

काठमाडौँ, १३, बिहीबार। अमेरिकी टेक कम्पनी एप्पलले आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउने भएको छ। यसका लागि कम्पनीले डिस्प्लेको किनारामा शिशाको विशेष प्रकारको बलियो पदार्थ राख्ने उल्लेख गरिएको छ। पातलो र बलियो डिस्प्लेका लागि कम्पनीले हालै यूएस पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा एक पेटेन्ट दर्ता गराएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।