image
image

विश्वमा १५ करोड ८ लाख ३७ हजारले जिते कोरोना

काठमाडौँ, १३, बिहीबार । विश्वमा १५ करोड बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् । वल्डोमिटर्सका अनुसार संक्रमितमध्ये अहिलेसम्म १५ करोड ८ लाख ३७ हजारले कोरोनालाई जितेका छन् । धेरैले परिक्षण नै नगरी कोरोनालाई परास्त गरेकाले यो संख्या अझै बढी हुने विज्ञहरूले बताएका छन् ।

विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ४७ लाख ४५ हजार पुगेको छ । जसमध्ये ९४ हजार ५ सयको स्वास्थ्य अवस्था गम्भीर छ । विश्वमा संक्रमित संख्या १६ करोड ९० लाख ९४ हजार ७३२ पुगेको छ । संक्रमित ३५ लाख १२ हजार ५१० ले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ३९ लाख ७१ हजार २०७ जना संक्रमित छन् । ६ लाख ६ हजार १७९ जनाले ज्यान गुमाएका छन् भने २ करोड ७६ लाख ६२ हजारले कोरोनालाई जितेका छन् ।

संक्रमित देशको सूचीमा नेपाल अहिले ४१ औ नम्बरमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।